‘मुगलान’को ‘पिन्टु पियारी’ (भिडियोसहित)
काठमाडौं मंसिर ३ । चलचित्र ‘मुगलान’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको हो । गीतमा शान्तिश्री परियार र हरि गिरी ‘विमर्शी’ को स्वर सुन्न सकिन्छ । मायाप्रेममा आधारित......


