
निर्झरी इलाम, माघ १९ । तिमी हाँस्नु धौ फुकाएर, म मुस्काउँला मन्द मै लेखौँला गीत, गजल तिमी मिलाऊ छन्द यो दुनियाँ पाठशाला हो, पढ्न जान्नुपर्छ बुझ्नेलाई पो श्रीखण्ड, नबुझ्नेलाई गन्ध ।। ……. झुटको खेती......

काठमाडौं, माघ १३ । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककारहरु उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । यी दुई पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र......

काठमाडौं, कात्तिक १२ । नेपाली संगीतमा पहिलो पटक मुक्तक एल्बम सार्वजनिक गरिएको छ । ‘मुक्तक’ नामक यो एल्बम काठमाडौंमा एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो । एल्बमका तीन प्रमुख मुक्तककारहरू रश्मि असफल, राधा कणेल......

काठमाडौं, साउन ५ । दियालो साहित्य सरगमको आयोजनामा नेपालकै पहिलो ऐतिहासिक मुक्तक गायन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ‘वाह ! यस्तो पो मुक्तक ! ! शीर्षकमा आयोजित कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष......

काठमाडौं, चैत १ । नेपाल मुक्तक प्रतिष्ठानले ‘मुक्तम मुहिम’ परिचर्चा कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंमा एक कार्यक्रमबीच नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजको संयुक्त प्रकाशनमा प्रकाशित २२६ जना स्रष्टाका मुक्तकहरू ‘मुक्तक मुहिम’मा......

काठमाडौं, फागुन २० । साहित्यकार तथा कलाकार सरस्वती घिमिरे एकल मुक्तक वाचनमा गुञ्जिनु भएको छ । बन्धु फिल्मस् प्रालि.को आयोजनामा चलचित्र विकास बोर्डको हलमा भएको एकल मुक्तक वाचनमा उहाँ गुञ्जिनु भएको हो । मिलाप......

काठमाडौं, माघ १६ । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंको हालै बसेको कार्यसमितिको बैठकले दुई पुरस्कारको निर्णय गरेको छ । प्रतिष्ठानले दार्जिलिङ निवासी साहित्यकार नन्द हाङ्मिलाई भीमदर्शन मुक्तक पुरस्कार र नेपालगञ्ज निवासी साहित्यकार खगेन्द्र गिरी कोपिलालाई......