‘मिस होस्टल नेपाल २०२५’ हुँदै

काठमाडौं, साउन १३ । संस्कारयुक्त आधुनिक शिक्षा र व्यक्तित्व विकासलाई जोड दिँदै ‘मिस होस्टल नेपाल २०२५’ आयोजना हुनेभएको छ । काराओके इन्टरटेनमेन्टले होस्टल व्यवसायी संघसँगको सहकार्यमा यो सौन्दर्य तथा बौद्धिक प्रतियोगिता आयोजना गर्न लागेको......