‘मिस टिन अर्थ २०२५’ मा नेपालबाट प्रतिनिधित्व गर्दै प्रिन्सेस

काठमाडौं, साउन १६ । प्रिन्सेस मल्लले ‘मिस टिन अर्थ-२०२५’ मा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता भारतको जयपुरमा आगामी अगस्ट ३ देखि ९ सम्म हुँदैछ । प्रिन्सेस बिहीबार जयपुर प्रस्थान......