वर्षालाई ‘मिसेस ब्युटी क्विन नेपाल २०२५’को ताज

काठमाडौं, माघ २३ । वर्षा कुवरले ‘मिसेस ब्युटी क्विन’ नेपाल सिजन सातको ताज चुम्नुभएको छ । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दै कुँवरले ताज पहिरिनुभएको हो । उहाँले मिसेज......