‘शी लिड्स आइकन’ दोस्रो संस्करणको अवार्ड तथा महिला जनप्रतिनिधि उत्सव हुँदै
काठमाडौं, मंसिर १५ । स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुखहरूको काम र योगदानलाई राष्ट्रियस्तरमा उजागर गर्ने उद्देश्यसहित ‘शी लिड्स आइकन’ दोस्रो संस्करणको अवार्ड समारोह तथा महिला जनप्रतिनिधि उत्सव यही मंसिर २२ गते हुने भएको......


