फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार
काठमाडौं, भदौ १९ । सरकारले फेसबुक, एक्स, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यी सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषदले......


