संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

काठमाडौं, चैत २७ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार (चैत २७) राति १२ बजेबाट अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको......

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन चैत १९ गतेका लागि आह्वान

काठमाडौं, चैत १७ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले आगामी चैत १९ गते......

नेपाल प्रहरीको आईजीपीमा दीपक थापा नियुक्त

काठमाडौं, चैत ४ । मन्त्रिपरिषद्को आज (सोमबार)को बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो । २०५२......

चल्न थाल्यो टिकटक

काठमाडौं, भदौ २२ । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’......

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, साउन २४ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक......