यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं, चैत १५ । सरकारले शासकीय सुधारका लागि १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो । ‘जेन-जी’ आन्दोलन जाँचबुझ आयोगले भदौ २४ को घटना......