यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं,
चैत १५ ।

सरकारले शासकीय सुधारका लागि १०० कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक गरिएको हो ।

‘जेन-जी’ आन्दोलन जाँचबुझ आयोगले भदौ २४ को घटना छानबिन नगरेपछि सरकारले उक्त घटना छानबिन गर्न उच्चस्तरीय समिति बनाउने कार्ययोजनामा उल्लेख छ । उक्त समितिले घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरेर प्रतिवेदन पेस गर्नेछ ।

त्यस्तै, ‘जेन-जी’ शहीद परिवारका सदस्यलाई योग्यताअनुसार १०० दिनभित्र जागिर उपलब्ध गराउने उल्लेख छ ।

कार्ययोजनाअनुसार, सरकारले १५ दिनभित्र भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय समिति बनाउने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहनेगरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको हो ।

मन्त्रिपरिषद्ले पारित गरेका एक सय कार्यसूची :-

100-days-list-1774745037

यसमा तपाइको मत

अन्य समाचार