मनाङ १ (२) मा कात्तिक १७ मा उपनिर्वाचन

काठमाडौं, भदौ १३ । निर्वाचन आयोगले मनाङ १ (२) मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत आयोगले मनाङ १ (२) का लागि निर्वाचन मिति तोकेको हो । सोहीदिन......