आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं, वैशाख १८ । आज १३६औँ विश्व मजदुर दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालसहित विश्वका मजदुरले मे १ लाई विशेष पर्वका रूपमा यो दिवस मनाउँदै आएका छन् । श्रमिकको हक अधिकारको सुनिश्चितताका......