‘भ्वाइस अफ नेपाल’को नयाँ संस्करण माघ ४ देखि

काठमाडौं, पुस २४ । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन आगामी माघ ४ गतेदेखि प्रसारणमा आउने भएको छ । हिमालय टेलिभिजनबाट आउने यो शो साँझ आठ बजे टेलिभिजनमा र साढे आठ बजे......