फोनिज उपत्यका समन्वय प्रदेश समितिद्वारा वृहत् गोष्ठी तथा अन्तरक्रिया
ललितपुर, जेठ ३० । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिको आयोजनामा ‘संस्कृति र पर्यटन’ विषयक वृहत् गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम शनिबार ललितपुरको पुल्चोकस्थित ताम्राकार समाज भवनमा सम्पन्न भएको छ। बिहान......


