फागुन १५ मा आउँदै ‘प्रवासी जीवन’

काठमाडौं, मंसिर २५ । अभिनेता राजेश हमाल अभिनीत चलचित्र ‘प्रवासी जीवन’को प्रदर्शन मिति तय भएको छ । पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने जनाइएको हो । नेपालबाट आफ्नो उज्ज्वल भविष्य......