प्रधानमन्त्री ओलीसँगको पहिलो प्रत्यक्ष प्रश्नोत्तर आज

काठमाडौं, साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिन......

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदै

काठमाडौं, असार ३१ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । आइतबार प्रधानमन्त्रीमा नियुक्त ओलीले आज पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो । राष्ट्रपति......

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, सोमबार बिहान ११ बजे शपथ

काठमाडौं, असार ३० । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको......