स्यासिङ सेरोमोनीमा मिसेस नेपाल वर्ल्ड-२०२५ का अन्तिम प्रतिस्पर्धि

काठमाडौं, भदौ २२ । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड-२०२५’ का लागि अन्तिम चरणमा पुगेका ३० जना प्रतिस्पर्धीलाई काठमाडौंमा ट्याग नम्बर र स्यास प्रदान गरिएको छ । नेपाल पुलिस क्लब, प्रदर्शनीमार्गमा सम्पन्न ‘स्यासिङ......