
काठमाडौं, पुस १७ । विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस हिमालयन नेपालको ताज प्रनिता क्षेत्रीले पहिरिन सफल हुनुभएको छ । बुधबार राजधानीको ज्यापु प्रज्ञा भवनमा आयोजित कार्यक्रममा फस्ट रनर अपमा परदेशी श्रेष्ठ र सेकेण्ड रनर......

काठमाडौं, पुस १४ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर, जमलमा सम्पन्न ‘डिएसए स्टार २०२५ सिजन-१८’ को फिनालेमा विभिन्न विधामा बालबालिकाहरू विजेता बनेका छन् । प्रतियोगिताको ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधी पुडासैनी विजेता......

काठमाडौं, मंसिर १८ । नर्सहरूको लिडरसिपको विकास गर्दै उनीहरूको ब्यक्तित्व निखार्ने उद्देश्यका साथ ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे......

काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरञ्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारबीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । बालुवाटारस्थित ढुकु फुटसलमा आयोजित खेलमा महासंघको टोलीले कलाकारको टोलीलाई चार......

✍️ प्रकाश सुवेदी मंसिर ५, भर्जिनिया । नेपाली-अमेरिकन सेवानिवृत्त सैनिकहरूको संस्था ‘नेपाली मिलिटरी भेटेरन्स क्लब’ द्वारा आयोजित भेटेरन्स कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण अमेरिकाको भर्जिनियास्थित मनाससमा नोभेम्बर ८ र ९ मा उत्साहपूर्वक सम्पन्न भएको......

काठमाडौं, मंसिर १ । मिसेस नेपाल वर्ल्ड-२०२५ को ताज बुटवलकी रक्षा पन्तले चुम्नुभएको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहमा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले उक्त ताज पहिरिन सफल हुनुभएको हो । विवाहित महिलाको......

काठमाडौं, असोज २९ । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वल्र्ड २०२५’को उपाधि अधिकाकुमारी थापा मगर र चन्दु बलामीले चुम्नु भएको छ । सामरी इन्टरनेसनल र एमकेएम फेसन हाउसको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा......

काठमाडौं, भदौ ११ । ‘मिस्टर एण्ड मिस इष्टपोल २०८२’ को उपाधि मिस्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले चुम्नुभएको छ । विजेता दुवैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न पुरस्कार हात हासिल गर्नुभएको छ । सिएस......

काठमाडौं, भदौ १० । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक......

काठमाडौं, भदौ १० । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया गुरुङ र माया गुरुङले चुम्नु भएको छ । सोमबार नेपाल पुलिस क्लवमा भएको अन्तिम प्रतिस्पर्धामा उहाँहरूले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो......