नवौं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा विभिन्न ३० विधामा अवार्ड प्रदान, स्रष्टा सर्जकलाई सम्मान
काठमाडौं, असार १ । पावर इन्टरनेसन मिडिया नेपाल (पिम नेपाल) को आयोजना एवं ईरा प्रोडक्सनको व्यवस्थापनमा आइतबार काठमाडौंमा आयोजित एक समारोहबीच नवौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६ भव्य रूपमा सम्पन्न भएको......


