
काठमाडौं, पुस ७ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘परान’ले देशभरका ३० बढी हलमा प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । यही खुशीयालीमा चलचित्रको टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा त्यहाँ आश्रित......

चलचित्र ‘परान’ले नेपाली बक्स अफिसमा छलाङ मारिरहेको छ । यस चलचित्रले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ ।...

काठमाडौं, कात्तिक ३० । प्रदर्शनरत चलचित्र ‘परान’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । निर्माण टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले दुई सातामा साढे सात करोड ग्रस कलेक्सन गरेको छ । चलचित्र शुक्रबारदेखि तेस्रो......

काठमाडौं, कात्तिक १८ । प्रदर्शनरत चलचित्र ‘परान’ ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । मर्मस्पर्शी पारिवारिक कथावस्तु बोकेको यो चलचित्र हेरेर दर्शकहरू भावुक भई भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा छरिएका छन् । ‘सक्किगो नि’ टेलिशृंखलामा......

काठमाडौं, कात्तिक १४ । चलचित्र ‘परान’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र सिनेमाघरमा आएको हो । ‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु) निर्देशित यो पहिलो चलचित्र हो, जसमा बुबा र छोराबीचको......