स्रष्टा लेखनाथ पोख्रेललाई पत्नीशोक

काठमाडौं, जेठ २४ । नेपाली साहित्य क्षेत्रका वरिष्ठ स्रष्टा लेखनाथ पोख्रेललाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी सावित्री पोख्रेलको बिहीबार निधन भएको हो । केही समययता विभिन्न स्वास्थ्य समस्याबाट पीडित रहँदै आउनुभएकी सावित्री पछिल्लो......