‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक छलफल

बेलायत, साउन १५ । नेपाल चलचित्र निर्देशक समाज युके च्याप्टर, द एक्सन ग्रुप र भिजन संसारको संयुक्त आयोजनामा ‘विदेशमा नेपाली चलचित्रको विकास र विस्तार’ विषयक विशेष छलफल भएको छ । कार्यक्रममा नेपाल र बेलायतमा......