
काठमाडौं, असोज ८ । चर्चित नृत्यंगना सीता सुवेदीको निधन भएको छ । एक खुट्टाले नाँचेर छुट्टै पहिचान बनाउन सफल उहाँको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । परिवारका अनुसार सीता तीन महिनादेखि......

गान्तोक,असार २९ । नेपाली साहित्य र सङ्गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय सिक्किमका प्रतिष्ठित सर्जक सानु लामाको भारतको सिलिगुडीमा निधन भएको छ । ८५ वर्षीय लामाको शनिबार बिहान उपचारका क्रममा निधन भएको हो । केही......

ललितपुर, असार २९ । कलाकार स्वतन्त्र संसार महर्जनको निधन भइको छ । दीर्घकालीन स्पाइनल ट्युमरका कारण कीर्तिपुर अस्पतालमा उहाँको ४६ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । ललितपुरको खोकना निवासी महर्जन २०५६/५७ सालदेखि......

काठमाडौं, जेठ २० । कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ । टेलिशृङ्खला र प्रहसनहरूमा नक्कली प्रचण्ड बनेर अभिनय गरेर चर्चित भएका उहाँको सोमबार राति निधन भएको हो । कलाकार गौतम विगत दुई......

काठमाडौं, चैत २५ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उहाँको आईतवार राति करिब ८ बजे ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको......

काठमाडौं, चैत १ । साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारत आसाम गुहावटी निवासी क्षेत्रीको ९२ वर्षको उमेरमा भारतीय समय अनुसार गएराति १० बजेर १० मिनट जाँदा आफ्नै निवासमा निधन भएको हो ।......

काठमाडौं, फागुन १८ । गायक तथा संगीतकार विक्रम राईको निधन भएको छ । राईले सुतेको ठाउँमै अचानक सास फेर्न छाडेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले काठमाडौं, मोडेल अस्पताल बागबजार पुर्याउनसाथ डाक्टरले मृत......

काठमाडौं, फागुन १७ । नेपाल चलचित्र कलाकार संघका पूर्वमहासचिव तथा कलाकार चेतबहादुर सिंह ‘राजा’ को निधन भएको छ । उहाँको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो । चलचित्र निर्मातासमेत रहनुभएका कलाकार सिंह पछिल्लो......

काठमडौं, पुस १८ । बाल गायक सचिन परियारको निधन भएको छ । सामाजिक सञ्जालमा भाइरल गायकका रुपमा चिनिनुभएका सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १३ वर्षको उमेरमा निधन भएको हो । परिवारका......

काठमाडौं, कात्तिक १४ । दाङ, राप्ती गाउँपालिका-५ सिसहनियास्थित सडकमा रा.१ ख १९९८ नम्बरको टिपरले बा.६५ प ६६३३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुगु सरू गाउँपालिका-६ बस्ने ३३ वर्षीय चित्र बहादुर शाहीको......