आज नाग पञ्चमी, घरघरमा नागको पूजा गरिँदै

काठमाडौं, साउन १३ । आज नाग पञ्चमी हिन्दु धर्मावल्मीहरूको घरघरमा नागको पूजा गरिँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । धार्मिक परम्परा अनुसार आज नागको पूजाअर्चना गरी घरका मूल......