
काठमाडौं, चैत १२ । आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैँ । देवीको पूजा उपासना गर्दै यो पर्व मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँ हिन्दू धर्मावलम्बीहरूले......

काठमाडौं, असोज १३ । बडा दशैँअन्तर्गत आज फूलपाती । शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ । आज घर-घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहृवान गरी पूजाआजा......

काठमाडौं, असोज ११ । आज दुर्गा भवानीका नौ रूपमध्ये पाचौँ रूप स्कन्दमाता भगवतीको पूजाआजा गरिँदै छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ......

काठमाडौं, भदौ ९ । नेपालीहरूकोे महान् पर्व बडादशैँको आज (बिहीबार) चौथो दिन । आज नवदुर्गाको चौथो रूपमा कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेका कारण उहाँलाई कुष्माण्डा देवीको नामले......