
काठमाडौं, चैत ३० । नइ एकेडेमीले आयोजना गरेको ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ सहभागी प्राज्ञहरूको मन्तव्यपछि सकिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा एकेडेमीले डा. स्वामी केशवानन्द, डा. मानसाग्नि, सुनीता कार्की, डा. दुबसु क्षेत्री,......

काठमाडौं, फागुन २१ । नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित दुईजना प्राध्यापकलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय......

काठमाडौं, फागुन १३ । नइ एकेडेमीले चारजना प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने अमर प्राज्ञहरूमा महासमालोचक प्राडा. वासुदेव त्रिपाठी, प्रा.शिवगोपाल रिसाल, प्राडा. चूडामणि बन्धु र प्राडा. दयाराम श्रेष्ठ......

काठमाडौं, फागुन ९ । नइ एकेडेमीले ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धि गर्नुका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक सम्वर्द्धनमा समर्पित १२ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।......

काठमाडौं, फागुन ४ । नयाँ शिक्षा, अनुसन्धान तथा साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने भारतीय प्राध्यापकहरूलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । नइ एकेडेमीले नेपाली भाषा, साहित्यको पठनपाठन र अनुसन्धानमा उल्लेखनीय योगदान दिएका......