यम पञ्चकको दोस्रो दिन आज काग तिहार र धनवन्तरी जयन्ती
काठमाडौं, कात्तिक २ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज (आइतबार) यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबिज खान दिएर मनाइँदै छ । काग तिहारदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु......


