‘दिव्य गिरी साहित्यमा अर्धशताब्दी’ लोकार्पण

काठमाडौं, वैशाख ११ । ‘शारदा’ का सम्पादक विमल भौकाजीले सम्पादन गरेको ‘दिव्य गिरी साहित्यमा अर्धशताब्दी’ लोकार्पण भएको छ । कृतिका सम्पादक विमल भौकाजी, लोकप्रिय समालोचक प्रमोद प्रधान, भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुली, कृतिका समाविष्ट......