‘दोलखा सिंगटी’ भन्दै आए दिनेश केसी (भिडियोसहित)
काठमाडौं, असार ११ । दोलखा जिल्लाको प्राकृतिक सौन्दर्य, बालसखाको आत्मीयता र पारिवारिक संघर्षलाई समेटिएको नयाँ गीत ‘दोलखा सिंगटी’ सार्वजनिक गरिएको छ । दोलखा फिल्मस् युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले दोलखाको मौलिक पहिचान र स्थानीय......


