प्रदीपले गरे एक वर्षमै विश्वका ४५० तीर्थस्थलको दर्शन

काठमाडौं, साउन ३१ । प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताइरहनुभएको छ । काठमाडौं कलंकीका खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि एकाएक......