त्रिमूर्तिमा देवकोटा जयन्ती
काठमाडौं, कात्तिक ४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जयन्तीका अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंले सोमवार महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र......


