विश्वप्रसिद्ध तबला वादक पं.डा.निशिकान्तको‘च्यारिटी म्युजिक कन्सर्ट शो’ सम्पन्न
काठमाडौं, पुस २२ । विश्वप्रसिद्ध तबला वादक पं.डा.निशिकान्त सोनवलकरको अगुवाइमा आयोजित ‘च्यारिटी म्युजिक कन्सर्ट शो’ काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा सन्तुर वादनमा युवा कलाकार युवान तोडी, सीतारमा ईश्वरी खड्का तथा तानपुरामा दिनेश खड्काले......


