नेपालभाषा एकेडेमीले डबली नाटक मञ्चन गर्ने
ललितपुर, भदौ ३ । नेपालभाषा एकेडेमीले ललितपुर महानगरपालिकाको सहकार्यमा ऐतिहासिक परम्परागत शैलीअनुसार दबु प्याखं (डबली नाटक) पुनर्जीवित गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेको सामाजिक सन्देशप्रधान डबली नाटकलाई पुनःस्थापना गर्दै नयाँ पुस्तालाई नेवार भाषा,......


