टेलिशृंखला ‘गाउँफर्क’को टाइटल गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, पुस १८ । विश्वमणी घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतना मूलक टेलिशृंखला ‘गाउँफर्क’को टाइटल गीत सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको......


