कुवेतविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं, असोज २३ । आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी-१ मा बुधबार सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल......