विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँचजना साधकलाई नइ पुरस्कार
काठमाडौं, माघ १४ । नइ प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका पाँचजना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा आइतबार बसेको नइ बैठकले उक्त......


