प्रदेश आयुर्वेद चिकित्सालय फलेवासमा उपचार शिविर

पर्वत, पुस १८ । पर्वत जिल्लाको फलेवासस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा यही पौष १३ र १४ गते क्षारसुत्र व्यवस्थापन कार्यक्रम अन्तर्गत मलद्वार सम्बन्धी रोगहरूको विशेषज्ञ चिकित्सकमार्फत स्क्रिनिङ तथा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।......