‘ज्वाइँ साब’को क्लाइमेक्सको मर्मस्पर्शी दृश्य सार्वजनिक

यही असोज २४ गते फूलपातीको दिनदेखि सिनेमाघरमा आउन लागेको चलिचत्र ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा चलचित्रको क्लाइमेक्सको दृश्य बाहिरिएको छ ।...