‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि प्रतियोगी छनोट

काठमाडौं, भदौ ११ । काठमाडौंमा सम्पन्न अडिसनपछि ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतिभाशाली प्रतियोगी फाइनल चरणमा प्रवेश गरेका छन् । अडिसनमा ९० भन्दा बढी बालबालिका र युवा गायन, नृत्य, अभिनयलगायतका......