नीर शाहसहित विभिन्न स्रष्टालाई गीतकार संघको सम्मान तथा पुरस्कार

काठमाडौं, जेठ १५ । नेपाली कला, साहित्य तथा सङ्गीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउनुभएका प्रतिष्ठित गीतकार तथा अभिनेता नीर शाहलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०८२’ प्रदान गरिने भएको छ । गीतकार संघ नेपालको स्थापना दिवसका......

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ अमेरिकाको दोस्रो वार्षिक अधिवेशन ल्यान्कास्टरमा हुने

काठमाडौं, मंसिर २३ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आईएनएलए), अमेरिकाको दोस्रो वार्षिक अधिवेशन आगामी मार्च २९, २०२६ मा पेन्सिलभेनिया राज्यको ल्यान्कास्टर शहरमा हुने भएको छ । संघका अध्यक्ष हरि उप्रेतीका अनुसार उक्त अधिवेशनको संयोजन......

गीतकार संघद्वारा आन्दोलनका शहीदप्रति श्रद्धाञ्जलि, क्षतिप्रति दुःख व्यक्त

काठमाडौं, भदौ २९ । गीतकार संघले यही भदौ २३ र २४ गते जने-जी युवाहरूले भ्रष्टाचार र अन्य वेथिति विरुद्ध गरेका शान्तिपूर्ण आन्दोलनमा मृत्यु वरण गरेका सबै ज्ञात-अज्ञात आन्दोलनकारी र सुरक्षाकर्मीप्रति चिर शान्तिको कामना गर्दै......

अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ आधिकारिक रूपमा कार्यान्वयनमा

काठमाडौं, वैशाख १७ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्न स्थापना गरिएको आप्रवासी नेपाली गीतकार संघ अमेरिका अब ‘अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ’......