अनेसासको अन्तर्राष्ट्रिय सम्मेलनमा वरिष्ठ साहित्यकार खिमानन्द आचार्यका सात कृति लोकार्पण
अमेरिका, जेठ १६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा अमेरिकाको डेनभरमा आयोजित नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसर पारेर वरिष्ठ साहित्यकार खिमानन्द आचार्यका सातवटा साहित्यिक कृतिको एकसाथ लोकार्पण गरिएको छ । सम्मेलनमा प्रमुख......


