नेपालसहित ४० देशमा ‘कोशेढुंगा’ प्रदर्शनमा आउने

काठमाडौं, असार ११ । आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शनमा आउने भएको छ । ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र......