कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, पुस २९ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात......