‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ झुमे दर्शक
मोरङ, माघ १९ । यही माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कुमारी’ ले आफ्नो प्रवद्र्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ । काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेपछि चलचित्रको......


