निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असोज २१ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका स्वीकृत गर्दै सार्वजनिक गरेको छ । आयोगका पदाधिकारीहरूको सोमबार बसेको बैठकले निर्वाचन मिति निश्चित गर्दै सम्पूर्ण तयारी प्रक्रिया औपचारिक रूपमा......