ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि.को शुभारम्भ

काठमाडौं, असार १४ । नेपालको अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर सेवामा नयाँ पहिचान स्थापित गर्ने उद्देश्यसहित ट्रेड भिजन इन्भेष्टमेन्ट कम्पनीद्वारा प्रवर्द्धित ट्रेड भिजन कार्गो एण्ड कुरियर प्रा.लि.को औपचारिक शुभारम्भ भएको छ । काठमाडौं महानगरपालिका-१६, बालाजु......