गायक कमल बिक ‘निर्मोही’को निधन
नेपालगञ्ज, माघ १३ । वरिष्ठ गायक कमल बिक ‘निर्मोहीको निधन भएको छ । मृगौला रोगबाट पीडित निर्वमोही गएको शनिबार एक्कासि बेहोस भएपछि बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार......


