‘भूठान’ ओटीटी प्लेटफर्म अमेजनमा

काठमाडौं माघ ८ । चलचित्र ‘भूठान’ ओटीटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाले जनवरी ९ देखि अमेजनले आधिकारिक रूपमा ‘भूठान’को अंग्रेजी नाम ‘द वल्र्डस ह्यापियष्ट’ म्यान नामबाट हालका लागि नर्थ......