उत्तराखण्डको कैंची धामबाट रेखाको ‘काउकुती’ घोषणा

काठमाडौं, वैशाख १७ । अभिनेत्री रेखा थापाले ‘काउकुती’ निर्माण गर्ने हुनुभएको छ । उहाँले मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गर्नुभएको हो । चलचित्रको घोषणाअघि उहाँले सोमबार साँझ भारतको उत्तराखण्डस्थित......

‘महाराजधिराज’मा केकी

काठमाडौं, वैशाख ४ । अभिनेत्री केकी अधिकारी चलचित्र ‘महाराजधिराज’मा अनुबन्धित हुनुभएको छ । उहाँ चलचित्रमा ‘महारानी’को भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले केकीलाई स्वागत गर्दै उहाँको सहभागिताले चलचित्रलाई थप......

‘माया भनेकै यस्तो होला’ निर्देशन गर्दै रेखा थापा

काठमाडौं, फागुन ४ । अभिनेत्री रेखा थापाले निर्देशनमा चलचित्र ‘माया भनेकै यस्तो होला’ निर्माण गर्ने घोषणा गरिएको छ । आइतबार महाशिवरात्रिको शुभ अवसर पारेर राजधानीमा आयोजित विशेष कार्यक्रममा औपचारिक निर्माण घोषणा गरिएको हो ।......

‘फ्रेन्च किस’मा रेखा थापा अनुबन्ध

काठमाडौं, माघ २९ । अभिनेत्री रेखा थापा चलचित्र ‘फ्रेन्च किस’मा अनुबन्ध हुनुभएको छ । कार्यकारी निर्माता सौगात बस्नेतले रेखाको प्रवेशसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गर्नुभयो । निर्माण पक्षले रेखाको......

कृषाको ‘पारस’मा जसिता

काठमाडौं, माघ १२ । कृषा चौलागाईंको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले जसितालाई औपचारिक रूपमा चलचित्रका लागि अनुबन्ध गरेको हो । यसअघि अभिनेता निखिल उप्रेती......

चाम्सको ‘सुम्निमा’मा सोल

काठमाडौं, कात्तिक २६ । मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ । हालै लण्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले चलचित्रकी मुख्य अभिनेत्री सोल......

‘महादशा’ मा पूजा

काठमाडौं, कात्तिक ४ । चलचित्र ‘महादशा’मा अभिनेत्री पूजा शर्मा अनुवन्धित हुनुभएको छ । तिहारको लक्ष्मीपूजाको दिन उहाँलाई निर्माण टिमले अनुवन्धित गरेको हो । उहाँलाई मुख्य अभिनेत्रीको रुपमा अनुवन्ध गरिएको जनाइएको छ । सोमवार चलचित्रका......

‘३६को आँकडा’ पोस्टरमा रेखा र पूजा

काठमाडौं, भदौ १ । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा बन्ने चलचित्र ‘३६को आँकडा’को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा दुई मुख्य पात्र रेखा थापा र पूजा शर्मा प्रस्तुत हुनुहुन्छ । प्रहरी अधिकारीको भूमिकामा......

‘सुख दुःख’मा विपना थापा अनुबन्धित

काठमाडौं, साउन २३ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुख दुःख’मा विपना थापा अनुबन्धित हुनुहुनुभएको छ । उहाँलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो । यसअघि नीता र विपनाले......

नीताको ‘सुख दुःख’मा मिथिला शर्मा

काठमाडौं, साउन १३ । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीको निर्देशनमा बन्ने चलचित्र ‘सुख दुःख’ मा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध हुनुभएको छ । आइतबार निर्माण टिम र शर्माबीच कागजी सम्झौता भएको हो ।......