
काठमाडौं, चैत २७ । सिक्किमका स्रष्टा जीवन शर्माको संगीतमा तयार नयाँ गीत ‘जीवन रहरमै’ बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको उक्त कार्यक्रमले नेपाल-सिक्किमबीचको सांस्कृतिक सम्बन्धलाई......

काठमाडौं, फागुन २ । नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा साहित्यिक पत्रकारितामा योगदान पुर्याउँदै आएका ५१ संस्थाको साझा मञ्च साहित्यिक संस्था समन्वय समितिले ९१ वर्षीय कवि द्वारिका श्रेष्ठको सामूहिक अभिनन्दन गरेको छ । शुक्रबार......

भक्तपुर, मंसिर २३ । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सामूहिक रूपमा अभिनन्दन गरिएको छ । तारा किशन फाउण्डेशन, साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाजको संयोजनमा एकसय एक संस्थाले भक्तपुर ठिमीमा एक विशेष कार्यक्रमबीच......

काठमाडौं, असार ३० । गोधूलि साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार तुलसी दिवसलाई ‘गोधूलि भानु शिखर अभिनन्दन’ र साहित्यकार राधेश्याम लेकालीलाई ‘गोधूलि साहित्य सम्मान २०८२’ अर्पण गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा गंगा पौडेल......

काठमाडौं, फागुन २९ । अनेसासका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार होमनाथ सुवेदीको अभिनन्दन गरिएको छ । साहित्यिक पत्रकार संघले काठमाडौंमा एक समारोहबीच बुधबार उहाँलाई अभिनन्दन गरेको हो । कार्यक्रममा ‘आरुस-टाइगर प्रथम अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता-२०८१’ को......

काठमाडौं, मंसिर १७ । ‘प्राचीन हिन्दू अर्थशास्त्र’ मा विसं २०२१ मा मदन पुरस्कार पाउन सफल, ख्यातिप्राप्त पुराना बैंकर, राष्ट्रिय वाणिज्य बैंकका पूर्वमहाप्रबन्धक डा. नवराज चालिसेलाई अभिनन्दन गरिएको छ । उहाँलाई शनिबार काठमाडौंमा एक विशेष......

हङकङ, कात्तिक १६ । हङकङ नेप्लिज टेनिस सोसाइटीले विभिन्न खेल क्षेत्रका हङकंगेली नेपाली लेजेन्ड खेलाडीलाई अभिनन्दन गरेको छ । अभिनन्दित खेलाडीहरूमा ग्रान्ड मास्टर तुलसीकुमार गुरुङ, पहिलो ओलम्पियन बक्सिङ खेलाडी नामसिङ थापा फल मगर, पूर्व......